एनआईसी एशिया बैंकद्वारा खातामा प्यान नम्बर अद्यावधिक गर्न आग्रह
TRENDING
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आईपीओ नपरेको रकम तथा भुक्तानी हुन बाँकी लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको सयरको प्रारम्भिक निष्कासनको समयमा धितोपत्र खरिदका लागि पेस गरेकोमा आंशिक रुपमा सेयर परेर बाँकी रहेको रकम तथा सेयर नपरेको रकम र आव २०५२/५३ देखि २०७४/७५ सम्म यस बैंकको बिभिन्न सभाहरुमा पारित (पाँच बर्षभन्दा पुरानो) लाभाशं बुझिलिन...
काठमाण्डौं । वाणिज्य बैंकहरुले ३६ करोड रुपैयााँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले चालु आवको ७ महिनासम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको तुलनामा १.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आधा...
काठमाण्डौ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ बैशाख १० गतेदेखि लागू हुनेगरी बैंकको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो । यस्तै बैठकले हाल नायव प्रमुख कार्यकारी...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशी काठमाण्डौस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् ।यस किसिमको सहकार्यबाट...
काठमाण्डौ । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै...
काठमाण्डौ । एनएमबि बैंकले प्रमुख कार्यकारी अधिकृतको रुपमा गोविन्द घिमिरेलाई नियुक्त गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले एनएमबि बैंकमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा बिहीबारका दिन काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा खिम प्रकाश मल्ल नियुक्त भएका छन् । फागुन २२ गते बिहान ८ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले मल्ललाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । मल्ललाई फागुन २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बाँकी कार्यकालका लागि सञ्चालक सदस्य नियुक्त गरेको थियो ।
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक संस्था पनि अब अनिवार्य रुपमा पब्लिक लिमीटेड कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । नेपाल राष्टबैंकले आज भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० मा संसोधन परिमार्जन र थप गर्दै यस्तो व्यवस्था गरेको हो । 'भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्यरुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने छ ।' संसोधित व्यवस्थामा...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बुटवलमा मुख्यालय रहेको ग्रामीण विकास लघुवित्तले सर्लाहीको मलंगवामा मुख्यालय रहेको समाज लघुवित्तलाई अक्वायर(प्राप्ति) गर्ने समाचार सार्वजनिक भएसँगै दोश्रो बजारमा लघुवित्त कम्पनीहरुको सेयरमूल्यमा नकारात्मक प्रभाव परिरहेको छ । दोश्रो बजार मूल्य प्रतिकित्ता ३५०० माथि पुर्याइएको समाज लघुवित्तलाई ९०० रुपैयाँ हाराहारी मात्र मूल्य रहेको ग्रामीण विकास...
काठमाण्डौ । नारायणी डेभलपन्ट बैंकले मोबाइल बैंकिङ सेवा ‘नारायणी स्मार्ट’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले निश्चित समूहलाई फाइदा पुग्ने गरी कतिपय नीतिहरु कसरी बनाउँछ भन्ने पछिल्लो उदाहरण बनेको छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र त्यसपछि जारी भएको एउटा सर्कुलर । समीक्षामा संसोधनसहित राखिएको एउटा बुँदामा राष्ट्रबैंकले जानाजान पोलिसी करप्सन गरी निश्चित व्यापारिक प्रतिष्ठानलाई लाभ पुग्ने काम गरेको देखिएको हो । यो हदसम्मको खेल र नीतिगत...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गर्न...
काठमाण्डौ । नेपाल एसबिआई बैंक ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने वाणिज्य बैंक विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।
काठमाण्डौ । विद्युतीय गाडीहरुको फस्टाउँदो व्यापार र त्यसले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानलाई जानाजान बन्द गर्ने उद्देश्यले सरकारले बक्रदृष्टि लगाएपछि आयातकर्ताहरु रुष्ट बनेका छन् ।अर्थमन्त्रालयले नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रयोग गरेर चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बढ्दो इभी व्यापारलाई निरुत्साहित गराउने...
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आफ्ना विभिन्न कोषहरुमा थुप्रिएको निक्षेप राख्ने प्रयोजनका लागि खराब कर्जाको न्यूनतम सीमालाई चलाएको विषयमा कतिपय बैंकरहरुले नै भ्रम फैलाएका पाइएको छ । निक्षेप राख्ने प्रयोजनका लागि भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको न्यूनतम ५ प्रतिशतको सीमालाई बढाएर ८ प्रतिशत पुर्याएपछि यसलाई गलत ढंगले अपव्याख्या भएको...
काठमाण्डौ । नेपाल सरकार (माननीय उप–प्रधान तथा अर्थ मन्त्रीस्तर) को निर्णयानुसार कृषि बिकास बैंकको संचालक समितिको सञ्चालक सदस्यमा सेवन्तक पोखरेल मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत रहेका छन् ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लामा आप्mनो शाखा विस्तार गरेको छ । बैंकले सञ्जाल विस्तार गर्ने क्रममा फागुन १८ गते १२ औं शाखा कार्यालयको रुपमा सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको हो । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरुमा आप्mनो शाखा...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.