प्रभु बैंक गण्डकी प्रदेशद्वारा मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
काठमाण्डौ । प्रभु बैंक गण्डकी प्रदेशले आज चैत्र २ गते घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु रहेको बैंकले जनाएको छ ।यस कार्यक्रममा नेपाल राष्ट्र...