Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:22:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Laxmi Sunrise Bank Limited
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकका ६ जना संस्थापक सेयरधनीले आफ्नो नामको सेयर बिक्री गर्न निवदेन दिएबमोजिम बैंकले बिक्री प्रक्रिया अघि बढाएको हो ।  

Bizshala
New Office
CG Motors

बैंकले २ लाख ५३ हजार ३६७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको रजिष्ट्रार कार्याालय आईटी प्लाजा, कमलादी, काठमाण्डौमा निवदेन दिन सक्नेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala

तोकिएको म्यादभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.