‘सहकारीहरु बैंक भन्दा पनि राम्रोसँग सञ्चालन भईरहेका छन्, समस्यामा हुँदा राज्यले सहयोग गरेन’
काठमाण्डौ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिममा बोल्दै उनले कोरिया लगायतका कतिपय...

