Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:32:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डलरको मूल्यमा आज पनि गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
डलरको मूल्यमा आज पनि गिरावट,यस्तो छ विदेशी मुद्राको विनिमयदर
Shivam Cement

काठमाण्डौ । डलरको मूल्यको गिरावटले आज पनि निरन्तरता पाएको छ । नेपाल राष्ट्र बैंकले आज(९माघ १८ गते) का लागि निर्धारण गरेको विदेशी विनिमयदर अनुसार डलरको मूल्य ०.१० डलरले घटेको हो ।    

Bizshala
New Office
CG Motors

केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.५८ रुपैयाँ र बिक्रीदर १३३.१८ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै आज एक यूरोको खरिददर १४३.७२ रुपैयाँ र बिक्रीदर १४४.३७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.१४ रुपैयाँ र बिक्रीदर १६८.९१ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.२५ रुपैयाँ र बिक्रीदर ८७.६५ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५१.६४ रुपैयाँ र बिक्रीदर ३५३.२३ रुपैयाँ रहेको छ ।    

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.