Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निरन्तर घट्दै डलरको मूल्य ,आज कति पुग्यो भाउ ?

Laxmi Sunrise Bank Limited
निरन्तर घट्दै डलरको मूल्य ,आज कति पुग्यो भाउ ?
Shivam Cement

काठमाण्डौ । नेपाली बजारमा  डलरको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आज पनि डलरको मूल्य ०.१३ डलरले घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनियमदरका अनुसा् आज एक अमेरिकी डलरको खरिददर १३२.४५ रुपैयाँ र बिक्रीदर १३३.०५ रुपैयाँ कायम भएको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै आज एक यूरोको खरिददर १४३.१० रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.३१ रुपैयाँ र बिक्रीदर १६८.०७ रुपैयाँ कायम गरिएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.२७ रुपैयाँ र बिक्रीदर ८६.६६ रुपैयाँ रहेको छ ।  

एक कतारी रियालको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.५० रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५१.३३ रुपैयाँ र बिक्रीदर ३५२.९२ रुपैयाँ रहेको छ ।        

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.