नेप्सेमा थप १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । थप एक जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । सान्भी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
काठमाण्डौं । धितोपत्र कारोबारमा केही ब्रोकरहरुले लगानीकर्ताहरबाट चर्को ब्याज असुली गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । नागरिक स्टक डिलर(स्टक ब्रोकर नम्बर ६०)ले सेयर लगानीकर्ताहरुबाट १८ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको नागरिक स्टक डिलरको बानेश्वरस्थित कार्यालयमा भेटिएका केही लगानीकर्ताले गुनासो गरेका हुन् । नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले निकै...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दु्मा कायम भएको छ । नेप्सेमा रहेको सबै समूह आज रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४६ प्रतिशतले घटेको छ ।आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१९ प्रतिशत अर्थात ५८.०५ अंकले घटेर २ हजार ५८२.७३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९० प्रतिशतले घटेर ४३४.९७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता...
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आइपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २० लाख ५६ हजार ५७६ आवेदकबाट २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन सदर भएको र २ लाख हजार ५२७ आवेदन...
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । कम्पनीको चैत १० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले बस्न्यातको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । माईखोला हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कपासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले आयोगबाट शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयरको सार्वजनिक निष्काशनका लागी चैत ८ गते स्वीकृती पाएको हो ।
काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । चैत ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी वैशाख २ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होटल अम्रप्रस्थ ब्याङक्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।...
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको हो । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलप्रथा विधिमार्फत बाँडफाँड भएको क्यापिटलले जनाएको छ...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा नारद लुइँटेल नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गरेको सरकारका एक मन्त्रीले बिजशालालाई जानकारी दिए ।
काठमाण्डौ । केही दिनदेखि घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको छ । बजार बढेता पनि कारोबारमा भने खासै सुधार आउन सकेको देखिदैन । यद्यपी आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तल्लो ब्याण्डमा आज बुलिस प्रकृतिको क्याण्डल बनेको छ । आज तल्लो ब्याण्डबाट फर्केको बजारले अब कम्तिमा पनि मध्य ब्याण्डम्मको यात्रा तय गर्नसक्छ ।
काठमाण्डौ । सिन्धु विकास बैंक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत विकास बैंक हो । यो बैंक २०६७ सालमा सिन्धुपालचोक जिल्लामा स्थिापित भएको थियो । यस बैंकका हाल २६ वटा शाखा रहेका छन् । बैंकले कर्जा परिचाल तथा निक्षेप संकल , रेमिट्यान्स र आश्वा सेवा दिँदै आएको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ५६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा तीन कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बजार बढ्दा आज सबै समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.४६ प्रतिशत र निर्जीवन बीमा...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९९ प्रतिशत अर्थात २६.१० अंकले बढेर २ हजार ६४०.७८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४४३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर ४ अर्ब ४८ करोड ३५...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले समयमै राफसाफ नगरेको भन्दै एप्पल सेक्युरिटिज प्रालि(स्टक ब्रोकर ,नम्बर १०१)लाई ३ दिनका लागि निलम्बन गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै एप्पल सेक्युरिटिजलाई निलम्बन गरेको जनाएको हो ।
काठमाण्डौ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज साधारण सभा आयोजना गर्न गईरहेका कम्पनीहरुमा गार्डियन माइक्रो लाइफ, एक्सेल डेभलपमेन्ट बैंक र युनाइटेड इदी मर्दी एण्ड आरबी हाईड्रो पावर लिमिटेड रहेका छन् । गार्डियन माइक्रो लाइफकम्पनीको दोस्रो वार्षिक साधारण सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.