शीर्ष १० ब्रोकरहरुमा अधिकांशबाट खरिद, कुनबाट भयो कति कारोबार ?
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ८० लाखको खरिद भएको छ भने ३० करोड ११ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिज २० करोड २८ लाखको खरिद भएको छ भने २२ करोड २८ लाखको बिक्री भएको छ ।

