आज बजार घट्दा नासासहित ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
काठमाण्डौ । आज सेयरबजारमा गिरावट आउँदा नासा सहित ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ४३ करोडको खरिद हुँदा ३१ करोड २३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको लिञ्च सेक्यूरिटिजबाट ४१ करोड ४४ लाखको खरिद हुँदा २३ करोड ७९ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा भिजन...

