समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने, अधिकतम कति कित्ताका लागि दिन सकिन्छ आवेदन ?
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम...

