नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकमा अधिकारी नियुक्त
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा यशोदा अधिकारी नियुक्त भएकी छन् । बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले आपसी समझदारीबाट बैंकको सञ्चालक पदमा सर्वसम्मत गर्ने निर्णय गरेको हो ।

