सोमबार, पुष ७,२०८२ 04:26:53
Bizshala
  • सोमबार, पुष ७,२०८२ 04:26:53
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु
Capital Market

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को प्रतिफल वितरण सुरु

काठमाण्डौ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ का इकाईधनीहरुलाई प्रतिफल वितरण सुरु गरिएको छ । सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहि सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यो योजनाका इकाईधनीहरुलाई असोज ७ गतेदेखि प्रतिफल वितरण गर्न सुरु गरिएको हो ।    योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार बुक क्लोजको हुँदाको बखत आफनो हितग्राही...

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय
Capital Market

एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय गरिएको छ ।  एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको यो योजनाका इकाईधनीहरुलाई गत आव २०८०÷८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।   

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
Capital Market

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध्६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।  प्रस्ताविलत...

इचिमोकूमा क्लाउड पोजिसनबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कतिमा ?
Capital Market

इचिमोकूमा क्लाउड पोजिसनबाट तल खस्यो बजार, अबको बलियो सपोर्ट कतिमा ?

काठमाण्डौ । नेप्से आज २५ सयको मनोबैज्ञानिक विन्दुबाट तल खसेको छ । बजार घट्दा अघिल्लो दिनको तुलनामा कारोबार केही बढेको छ । क्याण्डल स्टिकबाट नियाल्दा आज पनि बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारको संकेत गर्छ ।इचिमोकूमार्फत नियाल्दा आज बजार क्लाउड पोजिसन भन्दा तल खसेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसम्म चलको देखिन्छ । म्याक्डीमा...

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३३ करोड ४७ लाखको खरिद र ४६ करोड ६९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २६ करोड ५५ लाखको खरिद र २१ करोड ५६ लाखको बिक्री भएको छ ।  

यसपाली पनि लगानीकर्ताको दशैं खल्लो हुने संकेत, अधिकांश घाटामा सेयर बेच्दै
Capital Market

यसपाली पनि लगानीकर्ताको दशैं खल्लो हुने संकेत, अधिकांश घाटामा सेयर बेच्दै

काठमाण्डौ । यसपाली पनि सेयर लगानीकर्ताहरुको दशैं खल्लो हुने करिब निश्चित भएको छ । विगत ३ वर्षदेखि वियरिस यात्रामा चलको सेयर बजार नयाँ सत्ता समिकरणसँगै विष्णु पौडेल अर्थमन्त्री भएपछि एक हजार अंकले बढेको थियो । तर त्यो बढोत्तरी धेरै लामो समय भने टिक्न सकेन ।  गत भदौ २ गतेबाट ३ हजार विन्दुबाट ओरालो लाग्न थालेको नेप्सेको ओरालो यात्रा जारी नै छ । यसरी बजार एकाएक घट्दा पछिल्लो समय...

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि
Capital Market

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ज्ञ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.२२ प्रतिशत र...

२५ सय विन्दुबाट तल झर्यो नेप्से, फाइनान्स समूहमा सर्वाधिक गिरावट
Capital Market

२५ सय विन्दुबाट तल झर्यो नेप्से, फाइनान्स समूहमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५८.९३ अंकले घटेर २ हजार ४७०.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०९ प्रतिशतले घटेर ४४४.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ५५ लाख ४ हजार ९२९...

भारतको सेयर बजार लागातार चौथो दिन अल टाइम हाईमा
Capital Market

भारतको सेयर बजार लागातार चौथो दिन अल टाइम हाईमा

काठमाण्डौ । भारतको सेयर बजार लगातार चौथौ दिन अल टाइम हाईको उचाईमा पुगेको छ । आज कारोबारको क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८५ हजार ५२ विन्दुमा र निफ्टी पनि २५ हजार ९५० विन्दुमा पुगेको छ ।  आज भारतको सेयर बजारमा मेटल र उर्जा कम्पनीहरुको सेयरमूल्यमा उछाल आएको छ । यस्तै आज आईटी, बैंकिङ जस्ता कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज टाटा स्टिलको सेयर ३...

रुरु जलविद्युतले सुम्निमा हाइड्रोको सेयरमा लगानी गर्ने
Capital Market

रुरु जलविद्युतले सुम्निमा हाइड्रोको सेयरमा लगानी गर्ने

काठमाण्डौ । रुरु जलविद्युत कम्पनी लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा लगानी गर्ने भएको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुम्निमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानी गर्ने निर्णय गरेको हो ।  अन्य जलविद्युत कम्पनीहरुको सेयरमा लगानी गर्ने निति अनुरुप उक्त कम्पनीमा लगानी गर्न लागिएको कम्पनीले जनाएको छ । 

गुराँस लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

गुराँस लघुवित्तद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा असोज महिनामा गर्ने भएको छ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले असोज २९ गते धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको  हो ।  उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस...

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो एजीएम, यस्ता छन् अन्य अजेण्डा
Capital Market

लाभांश पारित गर्न कामना सेवा विकास बैंकले डाक्यो एजीएम, यस्ता छन् अन्य अजेण्डा

काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा असोज ३० गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान १०.३० बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश...

आज अधिकांश एशियाली सेयर बजारको राम्रो सुरुवात, अमेरिकी बजार पुनः नयाँ उचाईमा
Capital Market

आज अधिकांश एशियाली सेयर बजारको राम्रो सुरुवात, अमेरिकी बजार पुनः नयाँ उचाईमा

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले वृद्धिका साथ कारोबारको थालनी गरेका छन् । आज हङकङको हाङसेङ इन्डेक्स २.३५ प्रतिशतले बढेको छ ।  यस्तै चीनको सेयर बजार सीएसआई३०० पनि १ प्रतिशतले बढेको छ । चीनको केन्द्रीय बैंकले सात दिने रिभर्स रिपर्चेज रेट १.७ देखि १.५ प्रतिशत कटौती गर्ने निर्णय गरेसँगै चीनको सेयर बजार वृद्धि भएको छ ।  यस्तै चीनको केन्द्रीय बैंकले लोन प्राइम रेट पनि...

कुमारी बैंकको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कुमारी बैंकको १.०९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ९ हजार ८६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.९० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
Capital Market

गरिमा विकास बैंकको ४.२५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ४ लाख २५ हजार १५६.६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

एभरेष्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६३१.८२ रुपैयाँ कायम भएको छ ।  

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । सोमबार बजारमा आज करिब ६० अंकको गिरावट आउँदा साढे ५ अर्बको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियारिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई जनाउँछ । पछिल्लो पल्ट ३ हजारको विन्दुबाट खसेको बजारले पाँचसय अंक भन्दा बढी गुमाइ सेकेको छ ।  

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री
Capital Market

आजका शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद, ३ वटाबाट मात्रै बिक्री

काठमाण्डौं । आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट मात्रै बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । नासाबाट आज ३३ करोड ४७ लाखको खरिद र ४६ करोड ६९ लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको आर्यतारा सेक्युरिटिजबाट २६ करोड ५५ लाखको खरिद र २१ करोड ५६ लाखको बिक्री भएको छ ।  

एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण
Capital Market

एनआइसी एशिया क्यापिटलद्वारा रु.५०.७५ करोड इकाईधनीलाई वितरण

काठमाण्डौ । एनआईसी एशिया क्यापिटले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाहरुबाट ५० करोड रुपैयाँ भन्दा बढी नगद लाभांश वितरण गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ मा म्युचुअल फण्डका इकाईधनीहरुलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ नगद प्रतिफलका रुपमा वितरण गरेको हो ।  उक्त प्रतिफल रकम एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको हकमा सम्बन्धित...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.