इक्राले घटायो चिरख्वा हाइड्रोपावरको रेटिङ
TRENDING
काठमाण्डौ । सामाजिक सञ्जालहरुमा कम्पनी(स्क्रिप्ट)को नामै तोकेर सेयर बजारमा चलखेल तीव्र भएपछि नियामक निकायले निगरानी बढाएको छ । नामै तोकेर चलखेल गर्न खोज्ने तथा लगानीकर्ताको खरीदबिक्रीको निर्णय प्रभावित पार्न खोज्नेहरुलाई निगरानीमा राख्न थालेको सूँइको पाएपछि खेलाडीहरुले निर्देशित र भित्री कारोबारको मोडालिटी परिवर्तन गरेका छन् । अब क्लबहाउसदेखि फेसबुकसम्मका...
काठमाण्डौ । यो साताका सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी परेका छन् । यो साता विन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता करिब ३६ प्रतिशत कमाएका छन् ।
काठमाण्डौ । भारतीय सेयर बजारमा व्यापक गिरावट आएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी दुवैमा उच्च अंकको गिरावट आएको छ । यो समाचार तयार पर्दासम्म आज सेन्सेक्स इन्डेक्स १०१७ अंकले घटेको छ । यो गिरावटसँगै सेन्सेक्स इन्डेक्स ८१ हजार १८३ विन्दुमा सीमित बनेको छ । यस्तै निफ्टी५० पनि २९२ अंकले ओरालो लाग्दै २४ हजार ८५२ विन्दुमा खुम्चिएको छ । आज सबैभन्दा...
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २७४९.५७ विन्दुमा बन्द भएको बजार यो साता २७२७.३६ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा २२.२५ अंकका गिरावट आयो । अघिल्लो साता पनि बजार २२४.८९ अंक ले घटेको थियो । यो साताको ५ दिन कारोबार दिनमा कुल ५९.७७ अर्बबराबरको कारोबार भयो । अघिल्लो साता...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आव २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको हालको चुक्तापूँजी ११ अर्ब ७६ करोड...
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । सेयर बजारमा राम्रो आम्दानी गर्न सही समयमा लगानी गर्नु अति आवश्यक हुन्छ। प्रायः लगानीकर्ता सही समय खोजिरहेका हुन्छन्। तर, त्यो सही समय कसरी पहिचान गर्ने भनेर जान्न धेरै महत्वपूर्ण छ। यदि तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ वा अहिलेसम्म लगानी सुरु गर्नुभएको छैन भने तपाइँले पहिले नै ढिलो भइसकेको छ। जति चाँडो तपाइँले आफ्नो लगानी सुरु गर्नुहुन्छ, त्यति नै रिटर्न...
काठमाण्डौ । अर्थतन्त्रमा मडारिएको सम्भावित खतराका कारण अमेरिकी सेयर बजारमा आएको गिरावटले बिहिबार पनि निरन्तरता पाएको छ । बिहिबार अमेरिकी सेयर बजार एस एण्ड पी५०० सूचक ०.३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै एस एण्ड पी ५५०३ विन्दुमा सीमित बनेको छ । यस्तै डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि २१९.२२ अंकले घट्दै ४०७५५ विन्दुमा झरेको छ । नास्डक कम्पोजिट भने ०.२५ प्रतिशतले बढेर...
काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको...
काठमाण्डौ । एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएको हो । योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट बिक्री र ४ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोडको खरिद र ४८ करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिजबाट ४२ करोड ५७ लाखको खरिद र ३६ करोड ७५ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । सेयर बजारमा बढेको बजारलाई ‘बुल मार्केट’ भनिन्छ । बुललाई बढ्दो बजारको प्रतिकका रुपमा लिने गरिन्छ । विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूर्योर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा...
काठमाण्डौ । भारतीय सेयर बजार नियामक,‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)’की अध्यक्ष माथवी पुरीको राजीनामा माग गर्दै सेबीका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सेबीका २ सय जना कर्मचारीले पुरी लगायतका उच्च व्यवस्थापकको राजीनामा माग गर्दै मुम्बईमा रहेको सेबी मुख्यालयमा आन्दोलन गरेकान हुन् । कर्मचारीहरुले सेबीका उच्च व्यवस्थापनले काम गर्न दबाब दिने गरेको...
काठमाण्डौ । साताको अन्तिमक कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स र व्यापार समूह बाहेक सबै समूह राताम्य भएका छन् । बीमा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४४ प्रतिशत अर्थात १२.१० अंकले घटेर २ हजार ७२७.३६विन्दुमा खुम्चिएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले घटेर ४८६.३६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको २ करोड १ लाख ५३ हजार ९९३...
काठमाण्डौ । भारतमा डिम्याट खाता खोल्नेको संख्या पहिलोपटक १७ करोड भन्दा बढी पुगेको छ । अगस्ट महिनामा मात्रै भारतमा ४२.३ लाख नयाँ डिम्याट खाता खुलेको छ । नयाँ तथ्यांकअनुसार भारतमा डिम्याट खोल्नेको कुल संख्या १७ करोड ११ लाख पुगेको छ । जुलाई महिनामा पनि ४४.४४ लाख नयाँ डिम्याट खाता खुलेको थियो । सन् २०२३ को अगस्ट महिनामा भने जम्मा ३१ लाख नयाँ डिम्याट खाता खुलेको भारतीय...
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश घोषणा गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ नामक योजनाका लागि लाभांश घोषणा गरिएको हो । योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङको भदौ...
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडका सञ्चालक कृष्ण बहादुर गुरुङको मृत्यु भएको छ । गुरुङको भदौ १८ गते असमायिक निधन भएको कम्पनीले जनाएको छ । उनी सर्वसाधारण सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए ।
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले आगामी असोज महिनामा वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितिको बैठकले असोजमा ११ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त सभा असोज १३ गते आइतबारका दिन काठमाण्डौको धुम्वाराही चोकमा रहेको लर्ड पार्टी भेन्यूमा बिहान ९ बजोदेखि सञ्चालन हुनेछ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.