बुधबार, असार १८,२०८२ 07:39:53
  • बुधबार, असार १८,२०८२ 07:39:53
Global IME Bank Limited

नेपाल धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई

Hyundai Nepal
नेपाल धितोपत्र बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी न्यौपानेलाई
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सहायक प्रवक्ताको जिम्मेवारी तोलाकान्त न्यौपानेलाई दिइएको छ । उनलाई माघ १५ गतेदेखि लागू हुने गरी बोर्डको सहायक प्रवक्ताको जिम्मेवारी दिइएको हो ।  

उनी बोर्डमा हाल निर्देशकको रुपमा कार्यरत छन् । सहायक प्रवक्ता तोलाकान्त न्यौपानेलाईं ९७७–१–५४४४०७७ (एक्सटेन्सन)१८५० वा ईमेल ठेगाना [email protected]  मार्फत सम्पर्क गर्न सकिन्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसअघि बोर्ड प्रवक्ताको जिम्मेवारीमा बोर्डका उपकार्यकारी निर्देशक निरञ्जय घिमिरे रहेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.