राधी विद्युतद्वारा स्थगित साधारण सभाको मिति पुनःतय
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभा पुनःआयोजना गर्ने भएको छ । कम्पनीले गत पुस १८ गतेका लागि डाकेको साधारण सभा अब पुस २८ गते आयोजना गर्ने भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गर्ने तय भएको साधारण सभा गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो । कम्पनीको साधारण सभा ललितपुरको थापागाँउमा...

