यी ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १६...

