नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ४७७.७३ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँ कायम...

