सिटिजन्स बैंकका ग्राहकले डायमण्ड हिल रिसोर्टमा विशेष छुट पाउने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पनौती,काभ्रेपलान्चोकस्थित डायमण्ड हिल रिसोर्टबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले डायमण्ड हिल रिसोर्टमा १५ प्रतिशत आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका...