एनटीसीमा सुधार: डेटा ९०% सकिँदा सूचना, त्यसपछि प्रयोगकर्ताकै निर्णय
काठमाण्डौ । दूरसञ्चार सेवामा देखिँदै आएको उपभोक्ता असन्तुष्टि कम गर्न सरकार सक्रिय बनेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हस्तक्षेपपछि नेपाल टेलिकम (एनटीसी) ले सेवामा व्यापक सुधारको प्रक्रिया अघि बढाएको जनाएको छ।सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाको निर्देशनपछि प्रयोगकर्तालाई सबैभन्दा बढी गुनासो रहेको ‘डेटा सकिँदा स्वतः ब्यालेन्स कट्ने’ प्रणाली हटाइएको छ। अब...

