रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१’ छात्रवृत्ति कार्यक्रम सम्पन्न
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर जिल्लालाई लक्षित गरि पुनआयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१ को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम आयोजना गरेको जनाएको छ । यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा लिखित...