कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टल क्लिनिकमा आकर्षक छुट पाउने
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाण्डौ स्थित ‘दि ह्वाइट आर्क डेन्टल क्लिनिक’बीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिएबापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट...