सिद्धार्थ र लुम्बिनीले जिते कामना सेवा फुट्सल कप सिजन–५ का उपाधि
काठमाण्डौ । कामना सेवा विकास बैंक फुट्सल कप सिजन–५ सम्पन्नकामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कामना सेवा फुट्सल कप सिजन–५ शनिबार सम्पन्न भएको छ।पुरुषतर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २-० ले पराजित गर्दै उपाधि जितेको छ। त्यस्तै, महिलातर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई....

