नबिल बैंकको दिगो पाइला वाकाथान देशैभर, दिगो भविष्यका लागि प्रतिबद्धता
काठमाण्डौ। मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।
TRENDING
काठमाण्डौ। मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।
काठमाण्डौ । आर्थिक वर्ष २०८० ८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर)को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो ।
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको छ । नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका एफटीटीएच सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।यसैगरी नेपाल...
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान) ले ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार २०२३ मा प्रदान गर्ने विभिन्न विधाहरु मध्ये ‘पावर एण्ड ईनर्जी’ क्षेत्रतर्फ बुटवल पावर कम्पनी लिमिटेड ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ । आईक्यानले आर्थिक वर्ष २०७९/८० मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता,...
काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न गरेको छ । जेष्ठ १ गतेदेखि असार ३१ गतेसम्म रहेको यस ६३ दिने अफरमा १० लाख भन्दा बढी प्रयोगकर्ता सहभागी भएको खल्तीले जनाएको छ । यस अफरअन्तर्गत ५ विजेताले पल्सर एनएस २०० एफआई एबीएस बाइक, एकले आईफोन १५, ९ जना भन्दा बढिले अनर एक्ससेभेनबी स्मार्टफोन, १ जनाले...
काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ । देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको र अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा रहेकाले प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा ल्याएको जनाएको छ । नेपालमा अहिले ३,२४,१८६ प्राइभेट लिमिटेड र...
काठमाण्डौ । नेपालमा कार्यरत अवैतनिक वाणिज्यदुतहरुको संस्था अनररी कन्लुलर कर्पस नेपाल (एचसीसीएन)ले मंगलबार १७ औँ वार्षिक साधारण सभा तथा चार्टर डे सम्पन्न गरेको छ । साधारण सभाले एचसीसीएनको डिनमा चन्द्रप्रसाद ढकाल र भाइस डिनमा भोलाविक्रम थापालाई चयन गरेको छ । हाल ६२ सदस्य रहेको यो संस्थाले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन...
काठमाण्डौ । मदिरा उत्पादक कम्पनी हिमालयन डिस्टिलरी लिमिटेड प्रतिष्ठित राष्ट्रिय प्रतिवेदन २०२३ पुरस्कारबाट सम्मानित भएको छ। इन्स्टिच्युट अफ चाटर्ड अकाउन्टेन्ट अफ नेपाल(आइक्यान)को १० औं वार्षिक परिषदको भब्य समारोहमार्फत हिमालयन डिस्टिलरीलाई सम्मान गरिएको हो।उत्कृष्ट सञ्चालन र पारदर्शी व्यापार अभ्यास गर्दै आएको कम्पनीलाई आफ्ना प्रयासहरुमा यस पुरस्कारबाटअझै हौसला...
काठमाण्डौ । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । गत असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस...
काठमाण्डौ । प्राइभेट इक्विटी फर्म एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग रु. ९ करोड ५० लाख को लगानी सम्झौतामा हस्ताक्षर गरेको छ । गत असार ३१ गते हस्ताक्षर भएको यस साम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुग्ध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप उर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस...
काठमाण्डौ । फुड डेलिभरी कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरु हुन गईरहेको छ । यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनर्शिपको ज्ञान र व्यावहारिकताबीचको दुरीलाई कम गर्न डिजाइन गरिएको हो । फुडमान्डुले यो भन्दा अगाडि सफलतापूर्वक २ वटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको...
काठमाण्डौ । नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आउँदो साउन ५ गते शनिबार कोरा भक्तपुर साइकल यात्रा हुँदैछ। ुपैदल र पेडल मैत्री शहरु भन्ने मुख्य नाराका साथ हुन थालेको कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट हजारौं साइकलिस्टहरूले सहभागिता जनाउँदै छन्। भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने...
काठमाण्डौ । साउन ५ गते देशकै ठुलो साइकलजात्रा ‘कोरा २०२४’ को १४ औं संस्करण आयोजना हुने भएको छ । जहाँ करिब ४ हजार साइकलयात्रीले नेपालको १५ भन्दा बढी स्थानमा २ लाख किलोमिटर भन्दा बढी दुरी तय गर्नेछन् । हरेक वर्ष जस्तै यो वर्ष पनि साइकलयात्रीहरुले सामाजिक कामको लागि रकम पनि संकलन गर्ने आयोजकले जनाएको छ । यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिङ्गालमा रहेको साइकलपम्प ट्रयाक...
काठमाण्डौ । लर्डबुद्ध एजुकेशन फाउण्डेशन र धनगढी उपमहानगरपालिकाबीच शैक्षिक सहकार्यको सहमति भएको छ । दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना गर्ने उद्देश्यले फाउण्डेसन र धनगढी उपमहानगरबिच शैक्षिक सहकार्यको सहमति भएको हो । सहकार्य सम्बन्धी सम्झौता पत्रमा लर्डवुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पङ्कज जालान र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमालले हस्ताक्षर गरे...
काठमाण्डौ । निजी क्षेत्रको मनोबल बढने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)सँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारबिना बिकास सम्भव नभएको उल्लेख गर्दै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने आश्वासन दिएका हुन् ।
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर जिल्लालाई लक्षित गरि पुनआयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१ को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम आयोजना गरेको जनाएको छ । यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा लिखित...
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन ठूला उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध फायर खोलेका छन् । उद्योगीहरुको मागप्रति नरम रहँदै आएका ओली प्रधानमन्त्री भएपछि माओवादी समर्थनमा विद्युत प्राधिकरण हाँकिरहेका घिसिङविरुद्ध फायर खोलेका हुन् । बिजुलीको डेडिकेटेड फिडर प्रयोग गरी...
काठमाण्डौ। काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शनिबारदेखी सञ्चालनमा आएको हो । कलाकारिता क्षेत्रसँगै व्यवसायमा हात हालेकि लामा विगत १ दशक भन्दा लामो समयदेखी सौन्दर्य क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि १ हजार रुपैँयामा फेसियल र...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन् ।आज काठमाडौँमा आयोजित सूचना प्रविधिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसारमा द्रुततर रुपमा विकास भइरहेको सूचना प्रविधिबाट उनीहरुले...
काठमाण्डौ । हेयर केयर ब्रान्ड सनसिल्कले अपट्रेन्डलीसँगको सहकार्यमा लाइफस्टाइल, ब्युटी तथा फेसन विधाहरूका ट्यालेन्टहरूलाई स्पट लाइट गर्ने अवार्ड समारोह सम्पन्न गरेको छ । कम्पनीले सनसिल्क प्रीजेन्ट्स क्रिएटर अनर्सको ग्रान्ड फिनाले असार २४ गते पेन्टहाउस रुफटप बार एण्ड लाउन्जमा गरेको थियो । यो कार्यक्रमले लाइफस्टाइल, ब्युटी र फेसन उद्योगबाट विभिन्न सहभागीहरूलाई एकै...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.