प्रचण्डका लागि संसदमा गीत-'कसले देला तिम्लाई माया मैले दिएँ जति !'
काठमाण्डौ । एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभामा गीत गाएर प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् ।
TRENDING
काठमाण्डौ । एमाले नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभामा गीत गाएर प्रधानमन्त्री प्रचण्डलाई जवाफ दिएका छन् ।
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले केही समूह अप्ठ्यारोमा परेका कारण आफू नेतृत्वको सरकार अल्पमतमा परेको दाबी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो दाबी गरेका हुन् । उनले विभिन्न ठूला प्रकरण तथा फाइलहरु खोल्न थालेपछि त्यससँग जोडिएका समूहहरुले कांग्रेस र एमालेलाई मिलाएको समेत उनको दाबी छ ।
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आँट भए संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान चुनौति दिएका छन् । संसदमा सम्बोधन गर्दै प्रचण्डले यस्तो चुनौति दिएका हुन् ।
काठमाण्डौ । बिहीबार रातभरि गरिएका प्रयासका बाबजुद नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केपी ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा नजाने अडान लिएका छन् । थापाको यो अडानसँगै कांग्रेसबाट प्रकाशमान सिंहले सरकारमा नेतृत्व गर्ने लगभग निश्चित देखिएको छ । महामन्त्री गगन थापालाई अन्तिम समयसम्म पनि उपप्रधान तथा अर्थमन्त्रीसम्म दिएरै भए पनि सरकारमा सहभागी गराउन केपी...
काठमाण्डौ । विश्वासको मत लिने प्रयास असफल हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी निजी निवास खुमलटार जाने भएका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने गरी नयाँ सरकार गठनको जिकिर गरिरहेको माओवादी लगायतका शक्तिकेन्द्रहरुलाई रोक्ने कांग्रेस–एमालेले पनि विशेष तयारी गरेका बुझिएको छ । एमालेका एक पदाधिकारीकाअनुसार माओवादीले सुरुवातदेखि नै प्रचण्ड नेतृत्वको सरकारले विश्वासको मत नपाएको अवस्थामा धारा ७६ को...
काठमाण्डौ । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार सबै कुरा ठीकठाक रहे असार २८ गते अर्थात भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत पाउने निश्चित भइसकेको छ । कतिपयले कांग्रेस एमालेले दाबी गरेजस्तो संविधानको धारा ७६(२) अनुसार सरकार बन्न नसक्ने सशंय अझै व्यक्त गरिरहेका छन् । कतिपयले भने ७६(३) अनुसार राष्ट्रपतिले सरकार गठनका लागि...
काठमाण्डौ । सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ । आज बस्न मन्त्रिपरिषद् बैठकले यस्तो तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आज अन्तिम मन्त्रिपरिषद् बैठक बस्दैछ । यसर्थ प्रधनमन्त्री दाहालले सरकारबाट बाहिरिदै गर्दा केहि महत्वपूर्ण निर्णयहरु गर्ने तयारी गरेको छ । यस्तै बैठकले आजे नै नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ती...
काठमाण्डौ । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले नेपाललाई ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा (ईसीएफ) प्रदान गर्ने भएको छ । आईएमएफको जुलाई ९ मा बसेको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै ४ करोड १३ लाख डलरबराबरको विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो । यससँगै नेपालले ईसीएफ अन्तर्गत पाउने ऋण सुविधा कुल २४ करोड ७७ लाख डलर पुगेको छ । आइएमएफको सन् २०२२...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताको पदबाट मुक्त गर्ने निर्णय गरेको छ । रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्रै रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाएको हो । यससँगै ढकाललाई पार्टीको केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ ।ढकाललाई अनुशासन...
काठमाण्डौ । शेखर कोइराला समूहले सक्रियता बढाएसँगै नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेर अब बन्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमै गठन हुने प्रतिबद्धता व्यक्त गरेको छ । शनिवार पार्टी संसदीय दलको बैठकले असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ ।
काठमाण्डौ । राष्ट्रिय राजनीतिमा फरक परिदृश्यहरु विकास हुने प्रशस्त संकेतहरु देखिएका छन् । जारी राजनीतिक खेलहरुले प्रतिनिधिसभाका दुई ठूला शक्ति नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति भङ्ग हुने र नाटकीय ट्वीस्टहरु आउनसक्ने जोखिम देखिएको छ । विशेष गरी नेपाली कांग्रेसभित्र डा. शेखर कोइराला समूह एकाएक राजनीतिमा नयाँ ट्वीस्ट ल्याउन सक्रिय देखिएपछि नयाँ घटनाक्रम तथा...
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय दूतहरुको ग्रिन सिग्नलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले आगामी असार २८ गते संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका छन् ।उच्च राजनीतिक स्रोतहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय दूतहरु यो वा त्यो बाहानामा प्रधानमन्त्री बन्न केपी ओलीलाई रोक्ने प्रयासमा छन् । यही प्रयासस्वरुप अगाडि बढ्नसकिने...
काठमाण्डौ । राजीनामा नदिने हठ लिएर बसेका प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीको यो कदमसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सम्भावनामाथि प्रश्न उठेको छ ।
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा दिन सुझाव दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको संवादका क्रममा थापाले यस्तो सुझाव दिएका हुन् । थापाले प्रधानमन्त्रीलाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु पर्ने बताए । यस्तै ृनले...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको हो ।पार्टी उपसभापति डोलप्रसाद अर्यालद्वारा जारी गरिएको विज्ञप्तिमा...
काठमाण्डौ । युवा मतदाताको रोजाई बन्न थालेको र सर्वसाधारणमा आशाको सञ्चार गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समेत फूटको संघारमा पुगेको छ । सरकारमा सहभागी हुँदा भागबण्डाको पुरानै शैली र अवसरवादमा फसेको आरोप खेपेको रास्वपा फूटको संघारमा पुगेको स्रोतहरुले दाबी गरेका छन् ।
काठमाण्डौ । चौबीस घण्टे अल्टिमेटमभित्र समेत प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राजीनामा नदिएपछि सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । योसँगै एमालेका सबै मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डलाई सामूहिक राजीनामा पत्र समेत पेश गरेका छन् । एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा रघुबीर महासेठ उपप्रधानसहित भौतिक...
काठमाण्डौ । नेपाली कांग्रेसको बुधबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा एमालेसँग केपी ओलीको नेतृत्वमा सरकार बनाउन गरेको सहमति अनुमोदनको निर्णय गरेको छ । यो निर्णयसँगै कांग्रेसले प्रधानमन्त्री पुष्मकमल दाहाललाई राजीनामा गरी मार्गप्रशस्त गर्न समेत आग्रह गरेको छ ।
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारलाई राप्रपा र मधेशवादी दलहरुले साथ दिने वचन दिएका छन् । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले हालका विपक्षी दलहरुको बैठक बोलाएका थिए । सो बैठकमा सहभागी राप्रपा र विभिन्न मधेशवादी दलका शीर्षस्थ नेताहरुले कांग्रेस एमालेको सहमतिअनुसार बन्न लागेको सरकारलाई साथ दिने र सहभागी हुने वचन दिएका हुन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.