बुधबार, बैशाख १७,२०८२ 07:24:05
IME remit
  • बुधबार, बैशाख १७,२०८२ 07:24:06
टीआईको क्षेत्रीय प्राविधिक बैठक नेपालमा, १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदार सहभागी
ECONOMY& POLITICS

टीआईको क्षेत्रीय प्राविधिक बैठक नेपालमा, १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदार सहभागी

काठमाण्डठौ । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एडिस टयाक्स इनिसिएटिभ (एटीआई) को क्षेत्रीय प्राविधिक बैठक नेपालमा जारी छ ।  काठमाण्डौको दरबारमार्गस्थित याक एण्ड यति होटलमा जारी बैठकमा एटीआई सदस्य १६ मुलुकका कर प्रशासक, विज्ञ र विकास साझेदारका प्रतिनिधि गरी ६० जनाभन्दा बढी सहभागी छन् ।  काउन्सिल अन इकोनोमिक...

बुधबारदेखि राजधानीमा ५ औं राष्ट्रिय मह मेला हुँदै
ECONOMY& POLITICS

बुधबारदेखि राजधानीमा ५ औं राष्ट्रिय मह मेला हुँदै

काठमाण्डौ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा ‘पाँचौं राष्ट्रिय महमेला २०८१’ आयोजना हुने भएको छ ।मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान,...

एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग व्यापार संघको कार्यभार सम्हाल्दै,अध्यक्षमा अनुपम राठी
ECONOMY& POLITICS

एकै परिवारको तेस्रो पुस्ताले मोरङ उद्योग व्यापार संघको कार्यभार सम्हाल्दै,अध्यक्षमा अनुपम राठी

काठमाण्डौ । मोरङ उद्योग व्यापार संघ (साविकः मोरंग व्यापार संघ)को ३४औँ कार्यसमिति सदस्यहरुको निर्वाचन आज अर्थात बैशाख २४ गते सम्पन्न भएको छ । संघको विधान र नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन भएकोमा त्यहि संख्याको उम्मेदवारी दर्ता हुन गई सोही उम्मेदवाहरु संघको ३४औं कार्य समितिका लागि निर्विरोध निर्वाचित भएका छन् ।  उक्त निर्वाचनबाट...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।  बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो ।...

राष्ट्रिय विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम
ECONOMY& POLITICS

राष्ट्रिय विपद व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि कार्यक्रम

काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले आगामी २०८१ जेष्ठ २३ गतेका दिन काठमाण्डौको हायात रिजेन्सीमा विपद् जोखीम न्यूनिकरण तथा व्यवस्थापन साथै व्यवसाय निरन्तरता व्यवस्थापनमा निजी क्षेत्रको योगदानको सम्मानका लागि एक वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । व्यवसायीक क्षेत्रलाई विपदको पूर्व तयारी, दीगो रूपमा व्यवसाय सञ्चालन गर्न तथा जोखिम न्यूनीकरणमा प्रोत्साहन गर्ने...

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल
ECONOMY& POLITICS

सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको अपिल

काठमाण्डौ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ । जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकांक्षा सम्बोधन गर्न ठूलो पूँजी...

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार: मन्त्री श्रेष्ठ
ECONOMY& POLITICS

कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग गर्न प्रदेश सरकार तयार: मन्त्री श्रेष्ठ

काठमाण्डौ । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले भक्तपुर जिल्लामा कृषि, पर्यटन र हस्तकलाको विकासको लागि सहयोग र सहकार्य गर्न बागमती प्रदेश सरकार तयार रहेको बताएका छन् ।  भक्तपुर उद्योग वाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले पर्यटन, कृषि, हस्तकला क्षेत्रको विकासको लागि स्पष्ट रोडम्यापको अभाव रहेको बताए ।...

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण
ECONOMY& POLITICS

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवं चेम्बरका पदाधिकारी टोलीले सिंहदरवारमा प्रधानमन्त्री...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आइतबार आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए ।  लगानी अनुकूल वातावरण निर्माणका लागि...

सीजी फुड्समा भएको घटनाप्रति उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण, कारवाहीको माग
ECONOMY& POLITICS

सीजी फुड्समा भएको घटनाप्रति उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण, कारवाहीको माग

काठमाण्डौ । सीजी फुड्समा शुक्रबार भएको आक्रमणको घटनाप्रति नेपाल उद्योग परिसंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । परिसंघले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  सीजी फुड्समा कार्यरत कर्मचारीमाथि हातपात एवं भौतिक सम्पत्ति तोडफोड गरिएको घटना निन्दनिय भएको र देशकै प्रमुख औद्योगिक घराना चौधरी ग्रुपबाट सञ्चालित उद्योगमाथि भएको घटनामा संलग्न जो कोहीलाई कानूनी...

‘नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा
ECONOMY& POLITICS

‘नेपाल १७ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा

काठमाण्डौ । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पुरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते...

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए ।  राजश्वका...

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान
ECONOMY& POLITICS

महिला चेम्बरद्धारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाण्डौ । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । राष्ट्रिय सभा सदस्यमा मनोनित डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो ।  डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।  महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई...

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट
ECONOMY& POLITICS

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाण्डौ । संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग शिष्टाचार भेट गरेकी छन् । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन नेपाल आएकी उनले बिहीबार मन्त्री पुनलाई भेटेकी हुन् ।...

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।  मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् ।  छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुन सक्ने बजेट ल्याउन सुझाए ।...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् । राजधानीमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३।३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक...

नेपालको समृद्धि र स्थायीत्वका लागि चीन सहयोग गर्न चाहन्छः देव गुरुङ
ECONOMY& POLITICS

नेपालको समृद्धि र स्थायीत्वका लागि चीन सहयोग गर्न चाहन्छः देव गुरुङ

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताए । चीनको १० दिने भ्रमण सकेर हालै फिर्ता भएको महासचिव गुरुङ बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै भ्रमण सफल भएको दाबी गरे ।चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालको १६ औँ योजनाबारे चासो व्यक्त
ECONOMY& POLITICS

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता, नेपालको १६ औँ योजनाबारे चासो व्यक्त

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।  उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री...

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल
ECONOMY& POLITICS

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा होः प्रधानमन्त्री दाहाल

काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने बताएका छन्। बुधबार बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।  भेटमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.