पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।
TRENDING
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबार मुद्दा दायर गरेको हो ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमआरपी र लेवलिङ कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष दिपक श्रेष्ठ नेतृत्वको चेम्बर अफ कमर्सको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै एमआरपी र लेवलिङ कार्यान्व्यन गर्नुपर्ने सुझाव दिएको हो ।चेम्बरद्वारा जारी ...
काठमाण्डौ । अघिल्लो दिन हुन नसकेको संघीय संसदको दुवै सदनको बैठक आज फेरि बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ ।आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक बर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।राजदूत...
काठमाण्डौ । आज संघिय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्दैछ ।प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेको जनाएको छ । परिसंघले एक विज्ञप्ती जारी गर्दै बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएको उल्लेख गरेको छ । ‘सरकारले बजेटमार्फत आर्थिक वृद्धिका लागि उच्च...
काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ५ जना पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि थापासहित ५ जनालाई प्रहरीले नारायणचौरबाट पक्राउ गरेको हे ।
काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक बर्ष २०८२/८२ का लागि गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । त्यो बराबरको राजश्व उठाउन चुनौती हुने भनिरहँदा अर्थमन्त्री पौडेलले थप मेहनत गरेको...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘१३ खर्ब १५ अर्ब रुपैया“को राजश्व संकलन र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा...
काठमाण्डौ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेटको विषयमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । मन्त्रालयले आज दिनको १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो । बिहिबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ को संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गरेका...
काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको व्यवसाय उल्लेख्य बृद्धि हुने प्रक्षेपण गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै अर्थमन्त्री पौडेलले चालु आवको अन्त्यसम्म बैंक बित्तीय संस्था बीमाको व्यवसाय बृद्धि हुने प्रक्षेपण गरेका हुन् ।
काठमाण्डौ । मन्त्रिपरिषद्को आज बसेको बैठक सम्पन्न भएको छ। उक्त बैठकले आर्थिक वर्ष २०८२÷८३ को बजेट अनुमोदन गरेको छ ।
काठमाण्डौ । सरकाररले देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गर्दै यस्तो बताएका हुन् । पौडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने बताए । यस्तै मुद्रास्फीति ४.७२ प्रतिशत रहने अनुमान गरिएको छ । । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको...
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेछ । यस्तै आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने जनाइएको छ ।
काठमाण्डौ । आज आगामी आर्थिक वर्षको अनुमानित बजेट हुँदैछ । संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक बजेटपेस गर्नुहुने कार्यसूची छ ।अपराह्न ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको छ ।...
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान(बजेट) पेश गर्ने भएका छन् । पौडेलले दिउँसो ३ बजे बजेट पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाण्डौ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।
काठमाण्डौ । प्रतिपक्षी दलहरूले बजेट पेसमा कुनै अवरोध नगर्ने भएका छन् । गृहमन्त्री रमेख लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उनको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार सरकारलाई बजेट ल्याउन दिने निर्णय गरेका हुन् ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले जेठ १५ गते काठमाण्डौको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ।समितिले एक विज्ञप्ती जारी गर्दै प्रधानमनत्री ओलीलाई यस्तो चुनौती दिएको हो । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते एमालेका कार्यकर्तालाई काठमाण्डौलाई पार्टीको कब्जामा राख्ने गरी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.