बुधबारदेखि राजधानीमा ५ औं राष्ट्रिय मह मेला हुँदै
काठमाण्डौ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ भन्ने नाराका साथ बुधबारदेखि राजधानीमा ‘पाँचौं राष्ट्रिय महमेला २०८१’ आयोजना हुने भएको छ ।मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापक रुपमा सर्वसाधरणसम्म सूचना प्रवाह गर्न महमेला आयोजना गर्न लागिएको आयोजक पक्षले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।स्वदेशी महको बजारीकरण तथा मह उत्पादक किसान,...

