आज सुनको मूल्य २० डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ०.८४ प्रतिशत अर्थात प्रतिऔंस २०.८७ डलरले बढेको हो । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१६.९१ डलर कायम भएको छ । जुलाई महिनामा अमेरिकामा रोजगारीमा आएको कमी र अमेरिकी १० वर्षे बोन्डको प्रतिफलमा आएको गिरावटका कारण सुनको मूल्य बढेको हो । सुनको मूल्यसँगै चाँदीको...