सुनको उच्च भन्सार महशुलले साढे २ महिनामै ३ अर्बभन्दा बढी राजश्व नोक्सान
काठमाण्डौ । भारत सरकारले सुन आयातमा लाग्ने भन्सार महशुल घटाएपछि नेपाल सरकारलाई साढे २ महिनाकै अवधिमा ३ अर्ब रुपैयाँभन्दा बढी राजश्व नोक्सानी भएको एक अध्ययनले देखाएको छ ।नेपालमा दैनिक २० किलोको दरले सुन आयात गर्ने अनुमति पाएका वाणिज्य बैंकले सुन आयात नगर्दा सरकारले पाउने राजश्व नोक्सानी भएको हो । नेपाल रत्न तथा आभुषण संघका अध्यक्ष सुमन मान ताम्राकारका अनुसार भारतले साउन...