Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:04:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सूर्यज्योति लाइफको लाभांश घोषणा

Laxmi Sunrise Bank Limited
सूर्यज्योति लाइफको लाभांश घोषणा
Shivam Cement

काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको छ । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।  

Bizshala
New Office
CG Motors

यससँगै कम्पनीका सेयरधनीहरुले हाल कायम चुक्तापूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको १३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) पाउने छन् ।

सेयरधनीहरुले यो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि प्राप्त गर्नेछन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.