हिन्दी थ्रिलर मुभी बिर्साउने सन्दीप जलानको धन्दा: एनआरएनको इन्साइडर ट्रेडिङका मास्टरमाइण्ड
काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेड(एनआरएन)को सेयरमूल्यमा भएको योजनाबद्ध चलखेल र इन्साइडर ट्रेडिङको धन्दामा नेपाली सेयर बजारका विवादास्पद ब्रोकर सन्दीप जलान नेतृत्वको समूह नै संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको छ । सेबोनले गरिरहेको अनुसन्धानमा संलग्न एक अधिकारीकाअनुसार एनआरएनमा भएको इन्साइडर ट्रेडिङमा सुनियोजित र निकै चलाख्याईपूर्ण...

