Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:15:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुपर मादी हाईड्रोपावरले २:१ अनुपातमा हकप्रद जारी गर्ने

Laxmi Sunrise Bank Limited
सुपर मादी हाईड्रोपावरले २:१ अनुपातमा हकप्रद जारी गर्ने
Shivam Cement

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले हकप्रसद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले तमोर नदीमा निर्माणाधिन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको अपर तमोर जलविद्युत आयोजनामा निर्माणमा लगानी गर्ने उद्देश्यले हकप्रद सेयर जारी गर्न लागेको हो ।

Bizshala
New Office
CG Motors

कम्पनीले बोनस सेयर वितरणपश्चात कायम हुने जम्मा सेयर पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको २ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

कम्पनीले आगामी वार्षिक साधारण सभाबाट हकप्रद निष्कासनको प्रस्ताव पारित गरी हकप्रद निष्कासनका लागि आह्वान गर्ने निर्णय भएको जानकारी दिएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.