आईपीओ निष्कासनको प्रस्तावसहित सोपान मल्टिपलले डाक्यो एजीएम
काठमाण्डौ । सोपान मल्टिपल कम्पनी लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो । उक्त सभा आगामी असोज २ गते बिहिबारका दिन ललितपुरको बालकुमारीमा रहेको हर्ष बाटिकामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।उक्त सभामा कम्पनीको प्रबन्धपत्रमा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयरको...

