Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:56:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वस्तिक लघुवित्त आईपीओ बाँडफाँड बिहिबार हुने

Laxmi Sunrise Bank Limited
स्वस्तिक लघुवित्त आईपीओ बाँडफाँड बिहिबार हुने
Shivam Cement

काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भदौ १२ गते हुने भएको छ ।कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको आईपीओ बिहिबार बाँडफाँड हुन लागेको हो ।  

Bizshala
New Office
CG Motors

उक्त आईपीओ बाँडफाँड बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बिहान ९ बजे हुनेछ । कम्पनीले आम सर्वसाधारण्मा १ लाख ९५ हजार १९५ कित्ता सेयर जारी गरेको थियो । 

उक्त आईपीओमा अन्तिम दिनसम्म २५ लाख २८ हजार ५५१ हजार जनाले आवेदन दिएका छन् । जुन माग गरेको तुलनामा १५०.५२ गुणा बढी हो ।  

मागभन्दा बढी आवेदन परेकाले संस्थाको आईपीओ बाँडफाँड गोलाप्रथा विधिमार्फत हुनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.