२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल र हिमालयन रि
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३१ प्रतिशतले...

