टिएमएसमा एकाएक समस्या, लगानीकर्ता असन्तुष्ट
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको कारोबार व्यवस्थापन प्रणाली(ट्रेड म्यानेजमेन्ट सिस्टम-टिएमएस) मा एकाएक समस्या देखिएको छ । आइतबार आज कारोबार सुरु भएदेखिनै टिएमएसमा समस्या देखिन थालेको थियो । सुरुवातमा केही ब्रोकरको टिएमएसमा लगइन नहुने, खरिद तथा बिक्री अर्डर पोस्ट नहुने जस्ता समस्या देखिएको थियो । तर केही समयपछि भने अधिकांशमा यस्तो समस्या देखिएर सर्भर नै डाउन हुन...

