दोर्दी खोला जलविद्युतको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
TRENDING
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाबाट ४ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाण्डौ । पूँजी बजारसम्बद्ध ४ वटा लगानीकर्ता संघले आइतबारको कारोबारमा टिएमएसमा आएको समस्याबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ र साधारण लगानीकर्ता संघ नेपालले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आइतबार टिएमएसमा आएको समस्याबाट लगानीकर्ता सेयर कारोबारबाट बञ्चित भएको र भविष्यमा यस्तो...
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरीलाई निरन्तरता दिइएको छ ।
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते काठमाण्डौको बबरमहलमा रहेको कार्की व्यांक्वेटमा सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको हो ।
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन हुने भएको छ । संस्थाले संस्थापक समूहको सेयर स्वामित्व ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत कायम हुनेगरी सेयर संरचना परिवर्तन गर्न लागेको हो । यसअघि संस्थामा संस्थापक समूहको सेयर स्वामित्व ६९.६५ प्रतिशत र सर्वसाधारण समूहको ३०.३५ प्रतिशत कायम थियो । साविकको सामुदायिक लघुवित्त र...
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि १६ हजार २०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार २५.४१ अंकले घटेको छ । बजार घट्दा आज नेप्सेमा कारोबारमा पनि गिरावट आयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याडबाट तल खसेको देखिेन्छ । म्याक्डी मार्फत नियाल्दा केही समय पहिले बनेको...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटाबाट उच्च खरिद र पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट २६ करोड २० लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोडको खरिद भएको छ भने २० करोड ७० लाखको बिक्री गरेको छ । तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५...
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा पुस २८ गते, थापागाँउ व्याङ्केट, थापागाँउ, नयाँबानेश्वर, काठमाण्डौमा सम्पन्न भएको हो । साधारण सभाबाट आव २०८०/८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित भएको छ । साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा...
काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ४४।६१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । गत आवको यसै अवधिसम्म धितोपत्र बजार पूँजीकरण ३० खबृ ७६ अर्ब ५२ करोड रुपैयाँ थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको सेयरभाउ र सेयर कारोबार वृद्धि हुँदा धितोपत्र बजार...
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । आज राजधानीका ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति सामान्य देखिन्थ्यो । केही लगानीकर्ताहरुलाई वार्षिक साधारण सभामा भ्याइ नभ्याइ देखिन्थ्यो । धेरै कम्पनीहरुको साधारण सभा पनि चल्दै गरेको र बजार पनि साइडवेज चलेको कारण होला ब्रोकरहाउसहरुमा लगानीकर्ताको उपस्थिति खासै...
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा हरिहर भवन, ललितपुरमा पुस २८ गते आइतबार सम्पन्न भएको हो । सो सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आव २०८०÷८१ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
काठमाण्डौ । नेपाल टेलिकमको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज टेलिकमको १७ औं वार्षिक साधारण सभा काठमाण्डौको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको हो । साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ को मुनाफा रकममध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारण सभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्सेमा सूचीकृत ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक घटेका छन् । बीमा समूहको दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१२ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको छ ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९६ प्रतिशत अर्थात २५.४१ अंकले घटेर २ हजार ६०९.६७ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले घटेर ४४३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०१ वटा स्क्रिप्टको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २३ औं साधारण सभा पुस २६ गते शुक्रबारका दिन चितवनको सौराहामा सम्पन्न भएको हो । साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद...
काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारण सभा सम्पन्न भएको हो।कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साथै, साधारण...
काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा पुस २६ गते बैंकको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाण्डौको सभाहलमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.