सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ३ वटै फण्डको बुक क्लोज भदौ २६ गते हुँदैछ । यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ३ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । सानिमा बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा...

