आँखुखोला जलविद्युतको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँबराबरको १ः१.५ अनुपातमा रु.१०० अंकित दरका १ करोड २० लाख कित्ता हकप्रद गत साउन २७ गतेदेखि निष्कासन गरेको थियो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा...

