बिहीबार, असार १९,२०८२ 08:51:05
  • बिहीबार, असार १९,२०८२ 08:51:05
Global IME Bank Limited

भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा

Hyundai Nepal
भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा
Nabil Bank Limited

काठमाण्डौ । भारतीय सेयर बजार अल टाइम हाईको उचाईको पुगेको छ । भारतको सेयर बजार मापक इन्डेक्स सेनसेक्स इन्डेक्स आज इन्ट्रा डे कारोबारमा ८२ हजार ६३७ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।  

तर आज समग्रमा सेन्सेक्स २३१ अंकको वृद्धिका साथ ८२ हजार ३६५ विन्दुमा बन्द भएको छ । यो पनि हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । यसअघिको उच्च क्लोजिङ विन्दु ८२ हजार १३४ रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

निफ्टी पनि आज ८३ अंकले बढेर २५ हजार २३५ विन्दुमा पुगेको छ । यो पनि निफ्टीको हालसम्मकै उच्च विन्दु  हो । यसअघि निफ्टीको उच्च क्लोजिङ २५ हजार १५१ विन्दु थियो ।  

आज सेन्सेक्समा कारोबार भएका ३० वटा कम्पनीको सेयरमध्ये २१ वटाको सेयरमूल्य बढ्यो भने ९ वटाको मात्रै घट्यो । यस्तै निफ्टी५० का ४१ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छायो भने ९ वटामा रातो पोतियो । निफ्टीमा कारोबार भएका मध्ये आज सिप्ला कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.