बुधबार, असार १८,२०८२ 10:25:42
  • बुधबार, असार १८,२०८२ 10:25:42
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट पनि तल खस्यो नेप्से, अबको सपोर्ट कति–कतिमा ?
Nabil Bank Limited

काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभरजसो उतारचढाव कायम नै रह्यो । पछिल्लो समय ३ हजारबाट करेक्सन आएको बजारमा आज पनि करेक्सन आयो । बजार घट्दै जाँदा भोल्युम पनि घट्दै गएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजार मध्य ब्याण्डबाट पनि तल खसेको छ ।  

यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । केही समय पहिले अपर ब्याण्डसँगै हिंडेको बजार आज मध्य ब्याण्डबाट पनि तल खस्नुले अब बजारले तल्लो ब्याण्डसम्म सपोर्ट लिन आउन सकने देखिन्छ । त्यो भनेको करिब २६ सयसम्म पनि हुन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डी मार्फत नियाल्दा बजारमा अघिल्लो साता नै वियरिस क्रसओभर बनेको थियो । म्याक्डीमा हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । क्याण्डल स्टिकबाट नियाल्दा बजारमा अघिल्लो दिन बनेको इन्भर्टेड ह्याम्मर प्रकृतिको क्याण्डल आज  आज इन्भ्यालिड बनेको छ ।  

डेली बेसमा आरएसआई अझै पनि न्यूट्रल जोन ५२ को न्यूट्रल तहमा चलेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाब रहेको देखिन्छ । बजारलाई फिवोनासी मार्फत सपोर्ट हेर्दा हाल ०.२३ को सपोर्ट २८ सयलाई पनि ब्रेक गरेर तल झरेको छ । त्यस पछिको ०.३८ प्रतिशतको सपोर्ट भनेको २६६० देखिन्छ  ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.