भगवति हाइड्रोपावरको बोनस सेयर हितग्राही खातामा जम्मा
काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
TRENDING
काठमाण्डौ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति दिएको हो ।
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । फागुन १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पननीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
काठमाण्डौ । मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको छ। आजको मूल्य अनुसार, डब्ल्यूटीआई कच्चा तेलको मूल्य १०५.७६ अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ, जसमा दैनिक १६.३५ प्रतिशतको वृद्धि भएको छ। यसैगरी, ब्रेन्ट कच्चा तेलको मूल्य १०९.६४ डलर प्रति ब्यारेल पुगेर १८.२८ प्रतिशतले बढेको छ। यो उछालले नेपालजस्ता तेल आयातमा निर्भर...
काठमाण्डौ । रास्वपाको एकल र प्रचण्ड बहुमतको सरकार बन्ने भएपछि सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका छन् । यसैको प्रतिबिम्ब चुनावपछि सोमबार(आज) खुलेको सेयर कारोबार देखिएको छ । चुनावपछि खुलेको बजारमा लगातार तीनवटा पोजिटिभ सर्किट ब्रेकर लगाउनुपर्यो र जम्माजम्मी ३ मिनेट कारोबार गरेर बजार बन्द गर्नुपर्यो ।
काठमाण्डौ । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत(करिब दुईतिहाई बहुमत) आएपछि स्थिर सरकार बन्ने र त्यसले नीतिगत स्थिरता हुने आशासहित लगानीकर्ताले खरीदारी बढाउँदा सोमबार बजार खुलेदेखि नै सेयर किन्न नपाउने अवस्था देखियो । किन्नेहरु मात्र थुप्रिएपछि र बिक्री गर्न कोही तयार नभएपछि एक मिनेटमै बजारमा...
काठमाण्डौ । चुनावी परिणामको प्रभावले सेयर लगानीकर्तामा उच्च मनोबल देखिएको छ । लगानीकर्ताको मनोबल फर्किएपछि र ठूला तथा संस्थागत लगानीकर्ता समेत दिगो बुल सुरु हुने विश्वासहित बजारमा प्रवेश गरेपछि त्यसको प्रभाव नेप्से परिसूचकमा देखिएको छ ।
काठमाण्डौ । चुनावी परिणामपछि रास्वपाको नेतृत्वमा प्रचण्ड बहुमतसहितको स्थिर सरकार बन्ने विषयले लगानीकर्ताको मनोबल उच्च भएपछि सोमबार कारोबार खुलेको एक मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट लागेको छ । यो क्रममा २२६ कम्पनीको सेयर खरीदबिक्रीमा आएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २२५ को सेयरमूल्य बढ्यो । तर, अपवादको रुपमा विवादास्पद रिलायन्स स्पिनिंग मिल्स देखियो ।...
काठमाण्डौ । चुनावी परिणामको प्रभाव सेयर बजारमा देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्टिय स्वतन्त्र पार्टीको प्रचण्ड बहुमत आएपछि राजनीतिक स्थिरता हुने र त्यसले नीतिगत स्थिरता भई अर्थतन्त्रमा समेत सुधार हुने अपेक्षासहित लगानीकर्ताको मनोबल बढ्दा चुनावपछि सोमबार खुलेको बजारमा केही मिनेटमै पोजिटिभ सर्किट लागेको हो ।
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ ।
काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख कित्ता सेयरको लकइन अवधि आगामी चैत महिनामा सकिने भएको छ । कम्पनीको कुल ६० लाख ३० हजार ६२८ कित्ता सेयरको लक इन अवधि चैत १९ गते समाप्त हुन लागेको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले १४ हजार ७९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप भएको छ । फागुन ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने म्याद थप भएको हो । कम्पनीको आईपीओमा अब चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको...
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले ६ हजार ७ सय मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ४ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।यससँगै आज एक तोला सुनको मूल्य ३ लाख १३ हजार ४ सय कायम भएको छ ।
काठमाण्डौ । दि निलय होटल्स लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो।फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले चैत १३ गते बिहान ११ बजे धादिङको थाक्रे गाउँपालिकास्थित कम्पनीको होटल कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।
काठमाण्डौ । अग्नि सिमेन्ट लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । दक्षिण कोरियाको सेयर बजारमा ठूलो गिरावट आएको छ । त्यहास्थित प्रमुख सेयर सूचकांक–कोस्पी इन्डेक्स बुधबार ७.२४ प्रतिशतले घटेको छ । मध्यपूर्वमा चर्किंदो द्वन्द्वका कारण लगानीकर्तामा बढेको अनिश्चितताले बजारमा दबाब सिर्जना गरेको जनाइएको छ । अघिल्लो सत्रमा कोस्पी इन्डेक्सले पछिल्लो १९ महिनाकै सबैभन्दा खराब प्रदर्शन गरेको थियो।एशियाली क्षेत्रका लगानीकर्ताको...
-डिडी राजा नेपालको पूँजी बजार पछिल्ला वर्षहरूमा तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अग्रसर हुँदै आएको छ। मोबाइल एपमार्फत अर्डर प्रविष्ट गर्ने, API को प्रयोगबाट कारोबार सञ्चालन गर्ने तथा स्वचालित ट्रेडिङ प्रणाली अपनाउने प्रवृत्ति उल्लेख्य रूपमा बढेको छ। यस्ता प्रविधिमैत्री अभ्याससँगै, स्पष्ट कानुनी अनुमति नहुँदाहुँदै पनि केही लगानीकर्ताले बोट (bot) तथा अनधिकृत स्वचालित...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.