बुङ्गल हाइड्रोपावर २.७७ करोड नाफामा, आम्दानीमा भने संकुचन
काठमाण्डौ । हालै आईपीओ निष्कासन गरेको बुङ्गल हाइड्रोपावरले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २ करोड ७७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ११ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले विद्युत बिक्रीमार्फत १८ करोड ५२ लाख आर्जन गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २७...

