आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च खरिद भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।

