लगानीकर्तालाई गभर्नरको आग्रहः ‘बैंक जोगाउन यस वर्ष लाभांश कम लिनुस्’
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई जोगाउन तथा संस्थाको साख कायम राख्न यस वर्ष लाभांश नदिन लगानीकर्तालाई आग्रह गरेका छन् । बैंकर्स एशोसियसनले आयोजना गरेको बैंकिङ्ग क्षेत्रको समस्या र आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो आग्रह गरेका हुन् । अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा...