यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ११ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०९ रुपैयाँ र बिक्रीदर १३३.६९ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४१.५७ रुपैयाँ र बिक्रीदर १४२.२१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६३.९३ रुपैयाँ र बिक्रीदर १६४.६७...