संघिय संसद्को दुवै बैठक बस्दै, सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाण्डौ । आज संघिय संसद्को दुवै बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ । यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि छलफल...