विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
काठमाण्डौ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।
TRENDING
काठमाण्डौ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाण्डौ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टा बाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।मेची भन्सार कार्यालयकाका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ आयात ६० करोड २० लाख १० हजार...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तयारी सुरु गरेको छ । अर्थ मन्त्रालयले अर्थमन्त्री रामेश्वरप्रसाद खनालको निर्णयअनुसार राजस्व परामर्श समिति गठन गर्दै कर प्रणाली, प्रशासनिक संरचना र लगानीमैत्री वातावरण सुधारतर्फ पहल अघि बढाएको हो।नयाँ समितिलाई आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, डिजिटल सेवा कर, ई–कमर्स कर लगायत आन्तरिक करसम्बन्धी नीतिगत तथा कानुनी...
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी परिचालन गरिने भएको छ। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाइने व्यवस्था मिलाइएको हो।आयोगका अनुसार ५०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा ९ जना र ५००...
काठमाण्डौ । लामो समयदेखि समस्याग्रस्त रहेको नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनीका ठूला संस्थागत निक्षेपकर्तालाई पैसा फिर्ता गर्न सुरु गर्ने तयारी भएको छ।
काठमाण्डौ । फागुन १४ गते बिहीबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा ललितपुरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा कोष, यूएनडीपी तथा क बर्गका बैकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन सिरिज सामसुङ ग्यालेक्सी एस२६ विश्वव्यापी बजारमा सार्वजनिक गरेको छ। नयाँ सिरिजअन्तर्गत सामसुङ ग्यालेक्सी एस२६ अल्ट्रा, सामसुङ ग्यालेक्सी एस२६ प्लस र सामसुङ ग्यालेक्सी एस२६ मोडेलहरू प्रस्तुत गरिएका छन्।साथै, सामसुङ ग्यालेक्सी बर्ड फोर सिरिज पनि सार्वजनिक गरिएको छ। सबै डिभाइसको...
काठमाण्डौ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुपबिच डिजिटल साक्षरता अभियानका लागि तीन वर्षे रणनीतिक साझेदारी सम्झौता नवीकरण गरिएको छ । यो सहकार्यले निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल रूपान्तरणलाई संस्थागत र दिगो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।सम्झौताअनुसार डिजी होल्डिङ ग्रुपले आफ्नो...
काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। उक्त अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइने जनाएको छ।जिल्ला आचारसंहिता अनुगमन...
काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा काठमाण्डौमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा पहलद्वारा खटाइएका पर्यवेक्षकहरूलाई मतदान प्रक्रिया, आचारसंहिता, प्रतिवेदन विधि लगायत विविध विषयमा अभिमुखिकरण प्रदान गरियो ।कार्यक्रममा निर्वाचन पर्यवेक्षण अभियानप्रति...
काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिदै गर्दा निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै प्रकारको अवरोध नपुर्याउन चेतावनी दिएको छ। आयोगका अनुसार, हालै विभिन्न राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने घटनाको उजुरी प्राप्त भएको छ।
काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ।सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८८ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सातवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ।
काठमाण्डौ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ मा रासायनिक मलको आपूर्ति सन्तुलित र समयमै भइरहेको जनाएको छ। साउनदेखि फागुन पहिलो सातासम्म ४ लाख ७१ हजार ५११ मेट्रिक टन मल आयात भइसकेको छ, जसमा युरिया, डिएपी र पोटास प्रमुख छन्।मन्त्रालयका अनुसार हालसम्म २ लाख ७८ हजार ७७३ मेट्रिक टन युरिया, १ लाख ७५ हजार १५० मेट्रिक टन डिएपी, र १७ हजार ५८७ मेट्रिक टन पोटास...
काठमाण्डौ । सरकारले बहुप्रतीक्षित बुढीगण्डकी जलविद्युत् कम्पनी मार्फत प्रवर्द्धन गर्न लागिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गरेको छ। मंगलबार नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त लगानी मोडेल अनुमोदन गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्याल ले जानकारी दिएका हुन् ।धादिङ र गोरखामा निर्माण...
काठमाण्डौ । नेपाल सरकारले आसन्न निर्वाचनका लागि चीन सरकारले प्रस्ताव गरेको ४० लाख अमेरिकी डलरको अनुदान स्वीकार गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।बैठकले चालु आर्थिक वर्षको बजेट र कार्यक्रममा उल्लेख भएअनुसार बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने...
काठमाण्डौ । सरकारले युवा पुस्ता लक्षित नीति तथा कार्यक्रमको समन्वयका लागि जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ। यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मतगणना प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने आयोगको विश्वास छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलनदेखि गणनासम्मको सम्पूर्ण प्रक्रिया...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.