सुनको भाउ रु. २ हजार बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ ।
TRENDING
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य तोलामै २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ कायम गरिएको छ ।
काठमाण्डौ । खाना पकाउने ग्यासको अभाव खड्किदै गएपछि ग्यास विक्रेता महासंघ नेपालले ग्यासको अनुचित मूल्य लिएर उपभोक्तालाई ग्यास बिक्री गर्नेलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी लिने जोकोहीलाई कानुनी कारबाही गर्न माग गरेको हो ।
काठमाण्डौ । काठमाडौँ उपत्यकामा पछिल्लो समय वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir का अनुसार हाल काठमाडौँको वायु गुणस्तर सूचकांक (AQI) १८६ पुगेको छ, जुन “Unhealthy” अर्थात् स्वास्थ्यका लागि हानिकारक श्रेणीमा पर्दछ। यस्तो अवस्थामा सामान्य व्यक्तिलाई समेत स्वास्थ्य समस्या देखिन सक्ने र बालबालिका, वृद्ध तथा दीर्घरोगीहरूका लागि जोखिम...
काठमाण्डौ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर फेरि चिन्ताजनक अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन गर्ने संस्था IQAir को पछिल्लो तथ्यांकअनुसार काठमाडौँ विश्वका प्रमुख सहरहरूमध्ये दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको छ।सो सूचकांकअनुसार भारतको दिल्ली पहिलो स्थानमा रहेको छ जहाँ AQI २१४ मापन गरिएको छ। त्यसपछि काठमाडौँमा AQI १८६ पुगेको देखिएको छ, जुन “Unhealthy” अर्थात्...
काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको गरेको छ । यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ । यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ ।प्रति राइड अधिकतम...
काठमाण्डौ । स्टन्टबाज र लोकप्रियतामा विश्वास गर्ने अर्थमन्त्री डा. रामेश्वर खनालले नयाँ सरकार नबन्दै नयाँ रातो पासपोर्ट(कुटनीतिक राहदानी) फिर्ता गरेका छन् । अर्थमन्त्रीमा नियुक्ति भएलगत्तै थुप्र्रै स्टन्टहरु गरेर चर्चामा आएका र अर्थमन्त्रीको रुपमा ६ महिने कार्यकालमा प्रणालीमा उल्लेख्य सुधारको काम गर्न नसकी विवादै विवादमा मुछिएका डा. खनालले चुनावपछि नयाँ सरकार बन्ने...
काठमाण्डौ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण खतरनाक तहमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था IQAir का अनुसार सोमबार बिहान करिब ९:४५ बजे काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (AQI) २०५ पुगेको छ, जुन स्तरलाई “Very Unhealthy” अर्थात् अत्यन्त अस्वस्थकर मानिन्छ। PM2.5 कणको मात्रा पनि उच्च देखिएको छ, जसले फोक्सो र मुटुसम्बन्धी रोगको जोखिम बढाउने विज्ञहरू बताउँछन्।
काठमाण्डौ । आज सुनको भाउ प्रतितोला झण्डै ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेर बतोलाको ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले पार्टीबाट स्वतन्त्र भई स्वतन्त्र नागरिकको रूपमा समाजसेवी अभियानमा समर्पित हुने घोषणा गरेका छन्।उनले फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । बस्नेतले विसं २०८२ भदौ २३ र २४ मा देशभर उत्पन्न जनविद्रोह र ७६ जना नवयुवाको शहादतले आफूमा गहिरो प्रभाव परेको बताए। उनका...
काठमाण्डौ । हिमाली जिल्लामा मतपेटिका संकलन कार्यमा केही विलम्ब हुने भएको छ । हेलिकप्टरको सीमित उपलब्धताका कारण कतिपय उच्च हिमाली जिल्लामा मतपेटिका संकलन भोलिसम्ममा संकलन हुने भएको हो।
काठमाण्डौ । रास्वपा वरिष्ठ नेता बालेन शाहले बिहीबार सम्पन्न मतदानपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा लोकतन्त्रले विजय हासिल गरेको टिप्पणी गरेका छन्।
काठमाण्डौ। बिहीबार बिहान ७ बजे सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजेसम्म सम्पन्न भएको छ। निर्वाचन आयोगले ५ बजेसम्म मतदान केन्द्रमा पुगेका मतदाताले आफ्नो मत हाल्न पाउने जनाएको छ। मतदान लाइनमा समयमै नपुगेकाले मतदाता अवसर गुमाउनेछन्।यो निर्वाचन प्रत्यक्ष प्रणालीमा १६५ र समानुपातिक प्रणालीमा ११० सिटका लागि भएको हो। देशभर ६ हजार ५४१ उम्मेदवार...
काठमाण्डौ । कतारको गृह मन्त्रालयले दोहामा रहेको अमेरिकी दूतावास नजिक बसोवास गर्ने बासिन्दालाई अस्थायी सुरक्षात्मक उपायको रूपमा सुरक्षित स्थानमा सार्न सुरु गरिएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपयुक्त आवास व्यवस्था गरिसकिएको र यो आवश्यक सुरक्षात्मक कदमको अंश भएको जनाएको छ ।यो कदम यस साता साउदी अरब, कुवेतका अमेरिकी दूतावास र दुबईको अमेरिकी कन्सुलेटमा...
प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा देशका विभिन्न स्थानमा केही तनावपूर्ण घटना भएका छन्। दोलखामा विवादपछि प्रहरीले हवाई फायर गर्नुपरेको छ भने उदयपुरमा प्रहरी जवानले बोकेको बन्दुक अकस्मात पड्किँदा मतपेटिकामा क्षति पुगेको छ।दोलखाको मालुस्थित मतदान केन्द्रमा मतदाताबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो। निर्वाचनका लागि खटिएका...
काठमाण्डौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गरेका छन्। उनले गोरखाको पालुङ्टार नगरपालिका १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
काठमाण्डौ । परराष्ट्रमन्त्री बालानन्द शर्माले हालको निर्वाचनमा लोकतन्त्र जोगाउनु अत्यन्तै महत्त्वपूर्ण भएको बताएका छन्। उनले भने, ‘देश, राजनीतिक दल र जनताले अब एकजुट भएर यो निर्वाचनमार्फत परिणाम ल्याउने अवस्था तयार पारेका छन्। यदि हामी आफैंले समाधान खोज्दैनौं भने अरू कसैले हामीलाई सहयोग गर्ने छैन।’
काठमाण्डौ । मध्यपूर्व क्षेत्रमा बढेको सैन्य तनावका कारण केही दिनदेखि अवरुद्ध बनेको दुबई–काठमाडौं हवाई सेवा पुनः सञ्चालनमा आउने भएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को निजी हवाई सेवा प्रदायक फ्लाई दुबईले आज राति दुबई–काठमाडौं प्रत्यक्ष उडान गर्ने तयारी गरेको हो।
काठमाण्डौ । भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको दिन देशका अधिकांश स्थानमा मौसम सामान्यतया अनुकूल रहने मौसमविद्हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको ‘इलेक्शन स्पेशल वेदर बुलेटिन–२’ अनुसार निर्वाचनको दिन देशका तराई क्षेत्रहरूमा मुख्यतया सफा मौसम रहनेछ भने केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिन...
काठमाण्डौ । आज दिउँसो सुर्खेत विमानस्थलमा श्री एयरको जहाज (कल साइन ९ एन–एओएल) अवतरण गर्ने क्रममा टायर पङ्चर भएको छ।
काठमाण्डौ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूर्ण भएको निष्कर्ष निकालेको छ।बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचन तयारीका सम्बन्धमा विस्तृत ब्रिफिङ लिइएको थियो। बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.