पेट्रोल प्रतिलिटर १ रुपैयाँले सस्तो, डिजेल–मट्टितेलमा ३ रुपैयाँको वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीका आधारमा समायोजन गरिएको निगमले जानकारी दिएको छ।नयाँ समायोजनअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको छ। तर, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाइएको छ। यससँगै उपभोक्ताले पेट्रोल सस्तोमा किन...

